Phone: +977-98450-56759
eMail: janakbhushal@gmail.com

लकडाउनः विद्यार्थीले कसरी सदुपयोग गर्ने ?

चैत्र १९, २०७६  विद्यानाथ कोइराला


2K
Shares

वास्तवमा विद्यार्थीको लागि लकडाउनको समय उपयुक्त हो । विद्यार्थीहरुले अनुसन्धान गर्न असाध्यै राम्रो समय पाएका छन् । त्यो अनुसन्धान भनेको हजुरबुवा हजुरआमाको ज्ञान, आफूमा रहेको ज्ञान र बुवाआमाको ज्ञानको विचको अनुसन्धान कुनै पनि विषयमा हुन सक्छ । 
कृषि होला, बन होला, वातावरण, उद्योग, खेती सबै विषयमा अनुसन्धान गर्न सकिन्छ । सानो कक्षादेखि पि.एच.डि. गर्ने विद्यार्थीसम्म अन्तरपुस्ता ज्ञानको लागि पनि यो ठुलो अवसर हो । 
कृषि होला, बन होला, वातावरण,उद्योग, खेती सबै विषयमा अनुसन्धान गर्न सकिन्छ । सानो कक्षादेखि पि.एच.डि. गर्ने विद्यार्थीसम्म अन्तरपुस्ता ज्ञानको लागि पनि यो ठुलो अवसर हो । 
दोस्रो अवसर के हो भने मिडियालाई असाध्यै उपयोग गर्ने परिवेश हो यो । कारणः केटाकेटीहरु स्कुल जानुपर्ने छैन । दिनभरि मिडियासंग छुट हुन्छन्, त्यहि भएर स्कुलमा जाँदा सवैले मिडियासंग नजिक हुने अवसर पाउँदैनन् । विद्यालय जाँदा शिक्षकलाई मात्र सुनिरहनुपर्ने हुन्छ । दिनभरि रेडियो सुनेर, के के विश्लेषण गर्ने रहेछन्, दिन भरी रेडियोले के भन्दो रहेछ ? त्यसमा राजनीतिको कुरा कति हावी हुँदो रहेछ, सामाजिक विषय कति उठाउँदा रहेछन् वा कुन कुरा हावी हुँदो रहेछ, त्यसलाई विश्लेषण गर्ने अवस्था हुन्छ । सानो कक्षादेखि ठुलो कक्षासम्मले विश्लेषण गर्न सक्ने भए ।
यो रेडियो टेलिभिजनमा उठेका विषयहरुको विश्लेषण गर्ने उपयुक्त अवसर हो । तेस्रोः विद्यार्थीहरुले सम्भावना खोज्ने पनि ठुलो अवसर हो । जसरी अहिले कोरोना भाइरस (कोभिड–१९) को वारे टेलिफोनले जानकारी दिन्छ ।
 यो अवसरमा विद्यार्थीको शैक्षिक क्यालेन्डर रोक्नुपर्दैन । भर्ना टेलिफोनबाट लिदाँ हुन्छ । पैंसा तिर्ने समस्या पनि हुँदैन, बैंकबाट वा अनलाईनमार्फत् पैंसा तिर्न मिल्छ ।
त्यस्तै,कृषिमा के गर्न सकिन्छ, कुन बेलामा मेरो बारीमा के लगाउने, कसरी लगाउने, बनमा के गर्दा राम्रो, प्रविधिमा के कस्तो गर्ने भन्ने कुराहरु सिक्ने अवसर पनि यो हो । मान्छेहरुलाई ह्याण्ड इन्फरमेसन जसरी हातमा छिट्टै आउने सिपको प्रयोग गर्न सक्ने असाध्यै राम्रो अवसर छ । पढाईमा एकेडेमिक क्यालेन्डरले विग्रियो भन्ने जुन धारणा छ त्यसलाई नविगारी काम गर्न सक्ने सम्भावना पनि छ । 
हाम्रो नेतृत्वको सोंच बदल्न नसक्ने एउटा समस्या होला नत्र भनेदेखि म कसरी देख्छु भने विद्यार्थीहरुले आफ्ना पुर्खाहरुले प्रयोग गरेको पुर्खेयौली कितावहरु पल्टाएर, आधुनिक किताव पल्टाएर अथवा प्रश्न आफैले बनाएर त्यो प्रश्नको उत्तर आफैले दिएर अथवा शिक्षकले दिएको प्रश्न विश्लेषण गरेर नयाँ कुरा खोज्ने यो एउटा सुनौलो अवसर पनि हो ।
हाम्रो नेतृत्वको सोंच बदल्न नसक्ने एउटा समस्या होला नत्र भनेदेखि म कसरी देख्छु भने विद्यार्थीहरुले आफ्ना पुर्खाहरुले प्रयोग गरेको पुख्र्यौली कितावहरु पल्टाएर, आधुनिक किताव पल्टाएर अथवा प्रश्न आफैले बनाएर त्यो प्रश्नको उत्तर आफैले दिएर अथवा शिक्षकले दिएको प्रश्न विश्लेषण गरेर नयाँ कुरा खोज्ने यो एउटा सुनौलो अवसर पनि हो ।
यो अवसरमा विद्यार्थीको शैक्षिक क्यालेन्डर रोक्नुपर्दैन । भर्ना टेलिफोनबाट लिदाँ हुन्छ । पैंसा तिर्ने समस्या पनि हुँदैन । बैंकबाट वा अनलाईनमार्फत् पैंसा तिर्न मिल्छ ।
जहाँ छैन बैंकहरुले व्यवस्था गर्न सक्छन् । मान्छेहरुले कुनै न कुनै तरिकाले केहि गर्न सक्ने सम्भावना छ । त्यसलै मैले जहाँपनि सम्भावना पनि देख्छु । 
सरकारले लक डाउन गर्यो यो बेला ठिक हो । तर, दुइ वटा कुरामा सरकार असाध्यै चुक्यो । कोरोना विरुद्ध हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भन्न जान्ने तर, क्षमता के गरी बढ्छ भन्नेबारे भन्न नसक्नु ।
यस विषयमा विज्ञहरु गम्भीर बन्नुपर्छ । हाम्रो प्रयासले हाम्रो जीवनमा के गरेका छौं, कुन खाना बढाउनुपर्ने कुन घटाउनुपर्ने हो । हिमालको मान्छेले सिस्नु खाने हो की तराईको मान्छेले ढडिया खाने हो की कुन किसिमको खानेकुरा खाँदा राम्रो हुन्छ, त्यो विषयमा सचेतना बढानउनुपर्ने आवश्यक ठान्छु  । अझैपनि गर्न सक्ने समय छ । हाम्रा पुर्खाहरु मुर्ख होइनन् हामी जान्नेका सन्तति हौं ।
कोरोना विरुद्ध हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भन्न जान्ने तर, क्षमता के गरी बढ्छ भन्ने बारे भन्न नसक्नु । यस विषयमा विज्ञहरु गम्भीर बन्नुपर्छ । हाम्रो प्रयासले हाम्रो जीवनमा के गरेका छौं, कुन खाना बढाउनुपर्ने कुन घटाउनुपर्ने हो । हिमालको मान्छेले सिस्नु खाने हो की तराईको मान्छेले ढडिया खाने हो की कुन किसिमको खानेकुरा खाँदा राम्रो हुन्छ, त्यो विषयमा सचेतना बढानउनुपर्ने आवश्यक ठान्छु म ।

एसईईको परीक्षदेखि पिएचडिको परिक्षा लिने प्रणालीको सन्दर्भमा सरकार चुकेको पाए । बास्तवमा उनीहरुलाई अहिले घरमै बसेर जाँच लिने व्यवस्था मिलाएको भए एकदम राम्रो हुन्थ्यो । यसले गर्दा विद्यार्थीको समयपनि वर्वाद हुँदैनथ्यो । कम्यूनिष्टको भाषामा क्रान्तिकारी पढाई हुन्थ्यो । जो विश्व जगतमा विक्छ पनि । भोलीका शिक्षकहरुलाई पनि अहिलेका शिक्षकहरुले भोगेको जस्तो समस्या भोग्नु पर्दैनथ्यो ।
अहिले शिक्षक, प्रधानाध्यापकहरु, प्याव्सन, ऐन प्याव्सन, शिक्षक संगठनहरुले विद्यार्थीको निम्ति न्याय गर्ने शिक्षण पद्धति अवलम्वन गर्न सकेनन् । यो कुरामा पनि न्याय गर्ने हो भने लकडाउन अवसर हो । 
विद्यार्थीको काम तथ्याकं खोज्ने हो तथ्यगत कुरा खोज्ने हो । जस्तैः सगरमाथाको उचाई कति हो ? यस्तो विद्यार्थीहरुले घोक्नुपर्दैन । सोधेर सूचना मात्रै बटुले हुन्छ । परम्परागत कृषिका बारेमा ज्ञानहरु लिन सकिन्छ ।
जस्तो कोरोनाको केसमा यो वेलामा हाम्रो खेतीलाई विचार गरौं हामी हिजो अविकसित, हाम्रो कृषि परम्परा असाध्यै परम्परागत र उपयुक्त रहेछ ।
हाम्रो बस्ती ओल्लो डाँडाँ, पल्लो डाँडाँ पहिले नै रहेछ । १३ दिनसम्म नछुने चलनपनि आइसोलेसन रहेछ । मान्छे मरेपछि धुप धुवा हालेर मात्र नदीमा तार्ने भनेको डिसइन्फेक्टेन्ट रहेछ । 

In Diwakar Memorial School





















माडी क्षेत्रका महत्वपूर्ण फोन मोबाइल सम्पर्क नम्बरहरु…


माडी खबर अनलाइनले माडीका चारवटै गा.वि. एवं यसआसपासका क्षेत्रहरुमा अत्यावश्यक हुन सक्ने महत्वपूर्ण फोन सम्पर्क नम्बरहरु संकलन गरी प्रकाशन गरेको विभिन्न सरकारी एवं गैरसरकारी निकाय, संघसंस्था, शैक्षिक केन्द्र, सुरक्षा संयन्त्र, राजनीतिक दल, सञ्चारमाध्यम, एम्बुलेन्स सेवा लगायत अन्य महत्वपूर्ण स्थान व्यक्तित्वहरुको सम्पर्क नम्बर स्थानीय प्रयोजन तथा स्वदेश विदेशमा आवश्यक उपयोगी हुनसक्छ
कुनै एक निकायको नेतृत्व सम्हालिरहनु भएका व्यक्तित्व अन्य ठाउँका कतिपय पदीय जिम्मेवारीमा पनि रहेका हुनसक्छन्
आकस्मिक तथा सुरक्षा सेवा सम्पर्क :
  • प्रहरी कन्ट्रोल कक्ष: 100 / 056-524241
  • इलाका प्रहरी कार्यालय, बसन्तपुर चितवन: 98550-90134
  • प्रहरी चौकी, बरुवा माडी चितवन: 98550-90497
  • प्रहरी चौकी, खैरहनी माडी चितवन: 98441-45577
  • प्रहरी चौकी, टम्टा माडी चितवन: 98490-57790
  • दमकल भरतपुर नगरपालिक, चितवन: 056-521083
  • बनकट्टा पोष्ट, माडी (सहायक वार्डेन हरिराम दास): 98497-58736
  • बगाईं पोष्ट, माडी चितवन (रेञ्जर ऋषिराम ढकाल): 98450-81554
  • एस.पी., नेपाल प्रहरी, चितवन (दिपक थापा): 98550-155555
  • भारतीय सीमा सुरक्षा बल (एस.एस.बी.) क्याम्प, शोमेश्वर: +91-9431202017
एम्बुलेन्स सेवा सम्पर्क :
  • प्राथमिक स्वास्थ्य केन्द्र, बसन्तपुर माडी (खगेश्वर भुसाल: 98451-75864
  • नेपाल रेडक्रस सोसाइटी, गर्दी माडी (कृष्ण अधिकारी): 98453-70685
  • नेपाल रेडक्रस सोसाइटी, अयोध्यापुरी माडी (कुल . दुरा): 98455-19288
  • धौलागीरि युवा क्लब, कल्याणपुर माडी (यम . थापा): 98452-47798 (हाल बन्द)
  • नेपाल रेडक्रस सोसाइटी, गीतानगर: 97450-67646
  • नेपाल रेडक्रस सोसाइटी, चितवन: 056-520133, 520880
  • क्षयरोग निवारण संस्था, चितवन: 97450-67400
  • आशा अस्पताल, भरतपुर चितवन: 056-525555, 525556
  • क्यान्सर अस्पताल, भरतपुर चितवन: 98450-43350, 056-524501
गाउँ बिकास समितिका सचिबहरुको सम्पर्क :
  • अयोध्यापुरी गाबिस सचिव (देव प्रसाद पौडेल): 98454-07927
  • कल्याणपुर गाबिस सचिव (विष्णु भुसाल): 98550-53807
  • बघौडा गाबिस सचिव (प्रकाश चन्द्र पौडेल): 98451-97306
  • गर्दी गाबिस सचिव (इन्द्र प्रसाद काफ्ले): 98470-60114
चितवन राष्ट्रिय निकुञ्ज उपभोक्ता समिति अध्यक्षहरुको सम्पर्क :
  • अयोध्यापुरी उपभोक्ता समिति, अयोध्यापुरी, चितवन ( मथुरा भण्डारी): 98450-85083
  • रेवा उपभोक्ता समिति, कल्याणपुर, चितवन (मुक्तराज लामिछाने): 98550-63979
  • बघौडा उपभोक्ता समिति, बघौडा, चितवन (प्रभु प्रसाद महतो): 98550-60503
  • पाचँ पाण्डव उपभोक्ता समिति, गर्दी, चितवन (यमकान्त भुसाल): 98454-41797
  • निर्मल ठोरी उपभोक्ता समिति, पर्सा (सूर्य लामा): 97450-52738
  • मध्यवर्ती क्षेत्र व्यवस्थपन समिति (यम परियार): 98550-56728
  • चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा (रेञ्जर बिष्णु थपलिया): 9841-402555
मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिका अध्यक्षहरुको सम्पर्क :
  • चुरे . सा. बन उपभोक्ता समिति, गर्दी, चितवन (चन्द्रकान्त ढकाल): 98454-71354
  • सोमेश्वर . सा. बन उपभोक्ता समिति, बघौडा, चितवन (देविलाल पौडेल): 98452-04354
  • हरियाली महिला सा. बन उपभोक्ता समिति, इनार बरुवा (इन्द्रदेवी महतो): 98452-79037
  • कल्याणपुर . सा. बन उपभोक्ता समिति, कल्याणपुर (चुडामणी पाण्डे): 98453-96172
  • गोपालनगर . सा. बन उपभोक्ता समिति, कल्याणपुर (चन्द्र बानियाँ): 98451-40403
  • हरिनगर . सा. बन उपभोक्ता समिति, कल्याणपुर (शिव कार्की): 98450-79061
  • बैकुण्ठेश्वर . सा. बन उपभोक्ता समिति, अयोध्यापुरी (कृष्ण रानाभाट): 98452-10410
  • टम्टाअनार . सा. बन उपभोक्ता समिति, अयोध्यापुरी (प्रेम प्र. भण्डारी): 98451-78321
  • गोविन्देश्वर . सा. बन . समिति, अयोध्यापुरी (शेषकान्त अधिकारी): 98453-96967
शैक्षिक संस्थाहरुका प्रमुख वा प्र../प्राचार्यहरुका सम्पर्क :
  • गर्दी श्रोत केन्द्र, बरुवा माडी चितवन (श्रोतव्यक्तिकृष्ण रानाभाट): 98450-84691
  • अयोध्यापुरी श्रोत केन्द्र, अयोध्यापुरी चितवन (दाताराम अधिकारी): 98452-19829
  • माडी बहुमुखी क्याम्पस, बसन्तपुर चितवन (बद्रीनाथ अधिकारी): 98550-54857
  • शोमेश्वर उच्च माध्यमिक बिध्यालय, बरूवा माडी (अर्जुनानन्द अधिकारी): 98453-65116
  • माडी माध्यमिक बिध्यालय, बसन्तपुर, चितवन (चुडामणी तिवारी): 98550-64361
  • जनकल्याण माध्यमिक बिध्यालय, कल्याणपुर माडी (घनश्याम भण्डारी): 98550-63434
  • जनजीवन माध्यमिक बिध्यालय, अयोध्यापुरी माडी (शोभाखर गौतम): 98451-98420
  • खैरहनी माध्यमिक बिध्यालय, खैरहनी माडी चितवन (शशिधर बराल): 98452-07011
  • बिध्याज्योती आवासिय स्कुल, बरूवा, चितवन (चिरञ्जिवी तिवारी): 98550-63283
  • पिसल्याण्ड आवासिय बिध्यालय, बसन्तपुर, माडी (युवराज लामिछाने): 98451-52680
  • भैरवपुर नि.मा. बिध्यालय, भैरवपुर, माडी चितवन (इश्वरी ढकाल): 98451-43922
  • रमाइलोडाँडा निम्न मा. बिध्यालय, रमाइलोडाँडा माडी (ऋषिराम काफ्ले): 98450-84773
  • ब्रह्मज्योति निम्न मा. बिध्यालय, ब्रह्मपुरी माडी (गंगाराम रानाभाट): 98455-48880
  • हरिनगर निम्न माध्यमिक बिध्यालय, हरिनगर माडी (मणी खनाल): 98452-07113
  • कृष्णनगर निम्न मा. बिध्यालय, कृष्णनगर चितवन (मुक्तिराम सुवेदी): 98451-80906
  • गोविन्दबस्ती नि. मा. बिध्यालय, बगाईं माडी (विश्वनाथ घिमिरे): 98451-95950
  • दिवाकर स्मृती बिध्यालय, बसन्तपुर, चितवन (जनक भुसाल): 98450-56759
  • कालिका आवासिय बिध्यालय, कल्याणपुर माडी (रामभक्त अधिकारी): 98453-71510
  • बाल विकास अंग्रेजी बिध्यालय, किर्तनपुर माडी (हर्क चापागाई): 98550-60954
  • देवेन्द्रपुर प्रतिभा अंग्रेजी बिध्यालय, देबेन्द्रपुर माडी (मोहदत्त काफ्ले): 98452-08678
  • रेवा सामुदायिक शिक्षा सदन, कृष्णनगर माडी (सागर भण्डारी): 98455-17501
बचत तथा ऋण एवं अन्य सहकारी संस्थाका अध्यक्षहरुको सम्पर्क :
  • कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लि., गर्दी (देवेन्द्र पौडेल): 98550-54855
  • महेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि., बघौंडा (शिवप्रशाद सापकोटा): 98450-48061
  • गर्दी बचत तथा ऋण सहकारी संस्था लि., चितवन (नारायण अधिकारी): 98452-44792
  • माडी बहुउद्देश्यीय सहकारी संस्था लि., बघौंडा (नवप्रसाद पाण्डे): 98450-49945
  • भैरबी दुग्घ उत्पादक सहकारी संस्था लि., गर्दी (यज्ञप्रसाद तिवारी): 98453-63223
  • जन्मभूमि उपभोक्ता सहकारी संस्था लि., बघौंडा (चुडामणी तिवारी): 98550-64361
  • माछापुच्छ्रे बहुउद्देश्यीय सहकारी संस्था, कल्याणपुर (बालकृष्ण सापकोटा): 98451-45819
  • गोपालनगर माछा उत्पादन तथा वितरण सहकारी, माडी (कमल भुजेल): 98450-84251
  • अयोध्यापुरी बचत तथा ऋण सहकारी, अयोध्यापुरी (पूर्णभद्र पनेरु): 98493-94478
  • गौरीनगर मत्स्यपालन कृ. . समुह, कल्याणपुर माडी (भुपाल भट्टराई): 98162-97488
बैंक तथा अन्य बित्तिय संस्थाहरुका प्रमुखहरुको सम्पर्क :
  • त्रिवेणी विकास बैंक माडी शाखा, बसन्तपुर चितवन (मनोज आचर्य): 98550-60561
  • कृषि विकास बैंक माडी शाखा, बसन्तपुर चितवन (राजकुमार बस्नेत): 98550-22514
  • निर्धन उत्थान बैंक लिमिटेड, माडी शाखा (विदुर सापकोटा): 98452-22612
  • चितवन मनी एक्सप्रेस, बसन्तपुर माडी चितवन (जीबन महतो): 98454-48366
  • राष्ट्रिय बणिज्य बैंक, शाखारहित सेवा, बरुवा चितवन (देबकान्त काफ्ले): 98452-12344
स्वास्थ्य संस्था तथा मानव एवं कृषि/पशु उपचार केन्द्रहरुका प्रमुखहरुको सम्पर्क:
  • प्राथमिक स्वास्थ्य केन्द्र, बसन्तपुर चितवन (दामोदर कँडेल): 98411-16261
  • माडी आयुर्बेद औषधालय, बरुवा माडी चितवन (रविशंकर शाह): 98450-45130
  • प्राथमिक स्वास्थ्य चौकी बरुवा, माडी चितवन (गोबिन्द पौडेल): 98454-07150
  • प्राथमिक स्वास्थ्य चौकी कल्याणपुर, माडी चितवन (लोक बहादुर क्षेत्री): 98453-70920
  • प्राथमिक स्वास्थ्य चौकी अयोध्यापुरी, माडी चितवन (शिव सुवेदी): 98450-69169
  • माडी पुष्पाञ्जली सामुदायिक अस्पताल, बसन्तपुर (महेश गजुरेल): 98550-57677
  • विश्वास फार्मेसी, बसन्तपुर माडी चितवन (गोबिन्द नेपाल): 98451-75080
  • माडी आँखा उपचार केन्द्र, बसन्तपुर चितवन (भोला लामा): 98451-79257
  • पशु सेवा केन्द्र, बसन्तपुर माडी चितवन (किरण सेंढाई): 98493-87302
  • कृषि सेवा केन्द्र, बसन्तपुर माडी चितवन (गोबिन्द मल्ल): 98480-96960
स्थानीय सञ्चार माध्यम एवं सञ्चार संस्था प्रमुख तथा सञ्चालकको सम्पर्क :
  • सामुदायिक रेडियो माडी १०७., बसन्तपुर चितवन (देव अञ्जान शाह): 98510-46375
  • माडी साप्ताहिक/माडी खबर अनलाइन, माडी चितवन (अपेक्षा चौधरी): 98550-65690
  • इलाका हुलाक कार्यालय, देबेन्द्रपुर माडी चितवन (किरण बि..): 98455-41871
  • ग्रामिण सञ्चार सञ्जाल, बसन्तपुर माडी चितवन (सुर्य पाठक): 98550-54063
  • माडी मिडिया बोर्ड, भरपतुर चितवन (ध्रुबराज अधिकारी): 98550-60145
  • मनकामना मिडिया हाउस्, माडी चितवन (हरि रानाभाट): 98451-95219
  • पल्ल्बी सन्देश साहित्यिक पत्रिका, माडी (धर्मराज भुर्तेल): 98450-51883 (हाल बन्द)
  • केशव अर्याल (काठमाडौं केन्द्रित सञ्चारकर्मी): 9841-822775
  • शिवजी गायक (बुटवल केन्द्रित सञ्चारकर्मी): 98471-20840
  • मन बहादुर क्षेत्री (पोखरा केन्द्रित सञ्चारकर्मी): 98462-42425
  • विजयराज अधिकारी (भरतपुर केन्द्रित सञ्चारकर्मी): 98450-51251
  • अस्मिता चौधरी (स्थानीय थारु सञ्चारकर्मी): 98550-63245
स्थानीय कलाकर्मीहरुको सम्पर्क :
  • बुद्धी बिश्वकर्मा (स्थानीय लोकगायक तथा संकलक) : 97510-26298
  • विकास पाण्डे (स्थानीय गायक एवं संगितकार): 98450-90093
  • सिर्जना पौडेल (स्थानीय गायिका एवं संगितकार): 98086-98602
  • दिनेश्वर महतो (चित्रकार, मुर्तीकार तथा पेन्टर): 98452-45382
  • सुर्य के.सी. मध्यरात (मुर्तीकार एवं लालित्य साधक): 98450-91432
  • दामोदर बराल (चित्रकार, मुर्तीकार तथा पेन्टर): 98550-64518
  • कृष्ण सुनार (लोकदोहोरी गायक एवं प्रशिक्षक): 9841-784128
  • प्रविण भण्डारी सन्नटा मन (संगितक एवं शब्द सर्जक): 9841-110036
नेपाल रेडक्रस उपशाखा सभापतिहरुको सम्पर्क :
  • नेपाल रेडक्रस सोसाइटी, उपशाखा गर्दी, बरुवा (देवेन्द्र पौडेल): 98550-54855
  • नेपाल रेडक्रस सोसाइटी, उपशाखा बघौडा (चुडामणी तिवारी): 98550-64361
  • नेपाल रेडक्रस सोसाइटी, उपशाखा कल्याणपुर (हरि प्रसाद पौडेल): 98550-61589
  • नेपाल रेडक्रस सोसाइटी, उपशाखा अयोध्यापुरी (हरि पहारी): 98450-86764
समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन समितिका अध्यक्षहरुको सम्पर्क :
  • समुदायमा आधारीत बि. जो. व्या. समिति, गर्दी (देवेन्द्र पौडेल): 98550-58029
  • समुदायमा आधारीत बि. जो. व्या. समिति, बघौडा (बलराम महतो): 98071-11044
  • समुदायमा आधारीत बि. जो. व्या. समिति, कल्याणपुर (युगबहादुर गुरुङ): 98071-19053
  • समुदायमा आधारीत बि. जो. व्या. समिति, अयोध्यापुरी (घनश्याम पौडेल): 98550-65818
स्थानीय व्यवसायिक संस्थाहरुका अध्यक्ष वा संयोजकहरुको सम्पर्क :
  • माडी ट्याक्टर व्यवसायी संघ, माडी चितवन (सन्तोष चापागाई): 98452-10315
  • माडी मोवाइल व्यवसायी संघ, माडी चितवन (सरोज शाह): 98550-64821
  • नेपाल सुनचाँदी व्यवसायी, माडी शाखा, चितवन (यम प्रसाद ल्वागुन): 98450-82834
  • चितवन यातायात व्यवसायी सङ्घ माडी प्रतिनिधी (हितमान गुरुङ): 98450-24223
  • नारायणी यातायात व्यवसायी सङ्घ माडी प्रतिनिधी (लाल कुमार श्रेष्ठ): 98550-61833
महत्वपूर्ण संघसंस्था एवं क्लबहरुका प्रमुखहरुको सम्पर्क :
  • कालिका सामुदायिक महिला विकास केन्द्र, कल्याणपुर (कोपिला सिवाकोटी): 98451-24217
  • स्वर्णीम संसार बहुउद्देश्यीय समाज, कल्याणपुर (बिमल के.सी.): 98451-38057
  • बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर चितवन (गोपाल श्रेष्ठ): 98450-50857
  • तराई भूपरिधी कार्यक्रमसम्पर्क व्यक्ति (एकराज भण्डारी): 98453-65086
  • नेपाल ग्रामिण पुनर्निर्माण संस्था आर.आर.एन. (शालिकराम घिमिरे):98451-08557
  • ज्ञान ज्योति युवा क्लब, भैरवपुर माडी चितवन (सूर्य भुसाल): 98452-09697
  • स्टार स्पोर्टस् क्लब, बरुवा माडी चितवन (खेमलाल सुनार): 98452-45511
  • गौरीशंकर युवा क्लब, गौरीनगर कल्याणपुर माडी (बलराम आचार्य): 98453-28307
  • धौलागीरि युवा क्लब, कल्याणपुर माडी चितवन (कृष्ण दाहाल): 98450-84251
  • ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र, बसन्तपुर माडी (ब्रह्मकुमारी सुभद्रा): 9845392858
  • जनआस्था युवा क्लब, कल्याणपुर, माडी चितवन (अजय महतो): 98452-79491
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट (ललित चौधरी): 98450-68242
  • राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान माडी शाखा, चितवन (प्रदीप सापकोटा): 9841-642906
  • दिवाकर सञ्चांर केन्द्र माडी चितवन (हेमराज लामिछानेक्षितिज’): 98560-29062
  • माडी साहित्य प्रतिष्ठान, माडी चितवन (विष्णु अर्याल): 98452-44844
  • सामुदायिक विकास केन्द्र नेपाल, अयोध्यापुरी माडी (नारदमणी पौडेल): 98550-64696
  • प्रगतिशील लेखक संघ, चितवन (सरिता तिवारी): 98453-25786
  • थारु कल्याणकारी सभा, माडी चितवन (कारी महतो): 98452-77560
  • दिवाकर बालग्राम, बघौंडा , माडी चितवन (बिष्णु क्षेत्री): 98453-96686
  • नागरिक समाज माडी, चितवन (अगुवासुरज अधिकारी): 9841-290423
  • परिजात सामुदायिक अध्ययन केन्द्र, माडी (नेत्रनाथ आले):98550-54414
  • नेपाल बोटे समाज (केन्द्रीय अध्यक्षजेन कुमार बोट): 98451-77842
  • दलित बर्ग उत्थान समन्वय समिति बघौंडा (शिव बि..): 98451-81741
इलाका स्तरीय सर्बदलीय संयन्त्र, माडी :
  • एकीकृत नेकपा माओवादी प्रतिनिधी (दण्डपाणी पौडेल): 98453-62485
  • नेपाली काँग्रेस प्रतिनिधी (हरि पौडेल): 98550-61579
  • नेकपा एमाले प्रतिनिधी (श्याम बिष्ट): 98550-63536
  • नेकपामाओवादी प्रतिनिधी (बुद्धिराम महतो): 98452-42941
  • राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधी (छनौट नभएको)
बघौडा गाउँ विकास समितिसर्बदलीय संयन्त्र :
  • एकीकृत नेकपा माओवादी प्रतिनिधी (माधव चापागाईं): 98453-77024
  • नेपाली काँग्रेस प्रतिनिधी (शोभाखर चापागाईं): 98452-40981
  • नेकपा एमाले प्रतिनिधी (पुरन महतो): 98451-81261
  • नेकपामाओवादी प्रतिनिधी (देबीलाल पौडेल): 98452-04354
  • राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधी (कृष्ण तिवारी): 98452-10133
गर्दी गाउँ विकास समितिसर्बदलीय संयन्त्र :
  • एकीकृत नेकपा माओवादी प्रतिनिधी (भरत तिमल्सिना): 98450-97246
  • नेपाली काँग्रेस प्रतिनिधी (जयनारायण लामिछाने): 98451-56777
  • नेकपा एमाले प्रतिनिधी (नारायण प्रसाद अधिकारी): 98452-44792
  • नेकपामाओवादी प्रतिनिधी (केदार अधिकारी): 98453-72468
  • राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधी (लिल बहादुर गुरौ): 98451-47816
कल्याणपुर गाउँ विकास समितिसर्बदलीय संयन्त्र :
  • एकीकृत नेकपा माओवादी प्रतिनिधी (भुवन पाठक): 98550-63104
  • नेपाली काँग्रेस प्रतिनिधी (शालिग्राम पौडेल): 98453-77984
  • नेकपा एमाले प्रतिनिधी (बिष्णु आचार्य): 98451-95905
  • नेकपामाओवादी प्रतिनिधी (कृष्ण पौडेल): 98452-44760
  • राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधी (भोजराज आचार्य): 98550-65128
अयोध्यापुरी गाउँ विकास समितिसर्बदलीय संयन्त्र :
  • एकीकृत नेकपा माओवादी प्रतिनिधी (निलकण्ठ काफ्ले): 98453-72031
  • नेपाली काँग्रेस प्रतिनिधी (भरत घिमिरे): 98454-48319
  • नेकपा एमाले प्रतिनिधी (जीत बहादुर शाही): 98417-75451
  • नेकपामाओवादी प्रतिनिधी (चन्द्र सुवेदी): 98452-47361
  • राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधी (राजमान गुरुङ): 98172-97556
महत्वपूर्ण सामाजिक तथा राजनैतिक व्यक्तिहरुको सम्पर्क :
  • अमिक शेरचन (पूर्व संविधानसभा सभासद तथा सांसद): 98510-29234
  • तीर्थराज भुसाल (भुतपूर्व व्यवस्थापिक सांसद): 98451-41255
  • सन्देश पौडेल (स्थानीय नेतृत्वएनेकपा माओवादी): 98511-49495
  • ओवनाथ पाण्डे (स्थानीय नेतृत्वएनेकपा माओवादी ): 98550-56495
  • बासु सापकोटा (स्थानीय नेतृत्वएनेकपा माओवादी): 98453-96286
  • बच्चु पण्डित (स्थानीय ज्योतिषशास्त्री एवं भविष्यवेत्ता): 98452-39629
  • सन्तोष पनेरु (स्थानीय बिद्यार्थी अधिकारकर्मी): 98550-65813
  • सबिता बराल (स्थानीय नेतृत्वनेपाली काँग्रेस): 98450-53747
  • साबित्री भण्डारी (महिला, दलित तथा भुमी अधिकारकर्मी): 98450-56011
  • राम प्रसाद भण्डारी (शिक्षक/बाल अधिकारकर्मी): 98451-80097
  • ओम प्रकाश लामिछाने (स्थानीय नेतृत्वनेपाली काँग्रेस): 98550-61323
  • रेशमलाल (तुलसी) आचार्य (स्थानीय नेतृत्वनेकपा एमाले): 98550-61565
  • मधुसुदन सापकोटा (स्थानीय नेतृत्वएनेकपा माओवादी): 98550-59480
  • चन्द्र प्रसाद सुबेदी (स्थानीय नेतृत्वः नेकपामाओवादी): 98452-47361
  • दान बहादुर तामाङ (स्थानीय नेतृत्वनेकपा एमाले): 98510-56007
  • देबीलाल पौडेल (स्थानीय नेतृत्व : नेकपामाआवादी ): 98452-04354
  • श्रीप्रसाद दवाडी (संयोजक, प्रथम माडी महोत्सव२०६९): 98550-58685
  • दिवश पाण्डे (स्थानीय नेतृत्वयोङ्ग कम्युनिष्ट लीग, नेपाल): 98550-59661
  • हरि अधिकारी (बरुवा केन्द्रीत व्यापारी/समाजसेवी): 98550-63128
  • हरि भुसाल (स्थानीय नेतृत्वयोङ्ग कम्युनिष्ट लीग, नेपाल): 98550-61269
प्रायोजित तथा व्यवसायिक फोन सम्पर्क नम्बरहरु :
  • बिक्रमबाबा चलचित्र भवन तथा सगुन ओभरसिज (बाबुराम बुढाथोकी): 98550-58379
  • बि. ब्रदर्स कन्स्ट्रक्सन्स, माडी चितवन (बल बहादुर परियार): 98451-77263
  • माडी सौर्य उर्जा, बसन्तपुर माडी चितवन (रामेश्वर महतो): 98550-63546
  • एनटिभी सेन्टर, माडी/चितवन सौर्य उर्जा, नारायणगढ (नरेश थापा): 98550-55044
  • समिर कम्प्युटर, साइबर तथा छापाखाना, बसन्तपुर (तिलक पौडेल): 98550-64770
  • बिश्वनाथ कम्प्युटर सेन्टर, गर्दी माडी चितवन (प्रदीप महतो): 98451-54339
  • मनकामना उर्जा इन्टरप्राइजेज, बसन्तपुर माडी (प्रेमनाथ भुसाल): 98451-95970
  • न्यु शुभकामना पुस्तक पसल, बसन्तपुर चितवन (देवीप्रसाद भुर्तेल): 98450-86684